FAQs Complain Problems

News and Notices

कक्षा ८ को नतिजा प्रकाशन सम्बन्धमा!

कक्षा ८ काे नतिजा प्रकाशन सम्बन्धी सुचना

विपद ब्यबस्थापन कोषमा जम्मा आएको विवरण ।

जनकपुरधाम उप-महानगरपालिका विपद ब्यबस्थापन कोषमा जम्मा आएको विवरण ।
सबै सहयोगी हाथहरुमा हार्दिक कृतज्ञता र धन्यबाद ब्यक्त गर्न चाहन्छौं । कृतज्ञता उहाँहरुलाई पनि जसले यस्तो बिपत को घड़ीमा मानवता बचाउन आ-आफ्नो ठाउँ बाट सहयोग गर्दै हुनुहुन्छ।

न्यायिक समिति

नेपालको संघीय शासन व्यवस्थाको प्रारम्भ पश्चात संवैधानिक व्यवस्था अनुरुप संघ , प्रदेश, स्थानीय सरकारको व्यवस्था अनुरुपमा स्थानीय तहलाई व्यवस्थापकीय, कार्यपालिका र न्यायिक कार्य समेतको कार्य विभाजन भएको छ । स्थानीय स्तरमा हुने विवादको न्यायिक निरुपण गर्न कानुनि व्यवस्थाको अधिकार प्रत्यायोजन भएको छ

जनकपुरधाम उप-महानगरपालिका, वडागत राहत माग विवरण (वडा नं. १-२५)

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुद्धिरहेका विपन्न परिवारलाई जनकपुरधाम उप-महानगरपालिका, वडागत राहत माग विवरण (वडा नं. १-२५) 

टोल फ्रि नम्बर वारे सूचना

जनकपुरधाम उप-महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर १६६०४१५२०११ मा फोन गरेर टिपाउन सकिन्छ  । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

सिटी सेनिटाइजेसन अभियान

सहरलाई कोरोना भाइरस र मच्छर निस्सक्रमण बनाउने अभियान (City Sanitization Drive) अन्तर्गत जनकपुरधाम उप-महानगरपालिकाले निरंतर बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल हुने थाउ, जानकी मंदिर, मस्जिद, आस्पताल, सड़क, नाला, अन्य सार्वजनिक स्थललाई निस्सक्रमण गर्ने काम गरिरहेको छ ।

Pages