मिति २०७६/१२/२९ गते बसेको नगर विपद ब्यबस्थापन समिति को बैठक को निर्णय
मिति २०७६-१२-२४ देखि २०७६-१२-२६ गते सम्मको जनकपुरधाम उप-महानगरपालिकाको बिभिन्न संघसंस्था, वित्तीय संस्था, युवा क्लब, राजनीतिक दल लगायतका समन्वय बैठकबाट भएका निर्णयको प्रतिलिपी यसैसाथ संलग्न रहेको छ । धन्यवाद ।
सहयोगको लागि धन्यवाद ।
विपद ब्यबस्थापन खाता नं. : १२२०३०५०४९४०२
बैंकको नाम र शाखा : राष्ट्रिय बाणिज्य बैंक, जनकपुरधाम ।