FAQs Complain Problems

News and Notices

बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन, २०७२

मिति २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट जनधनको अतुलनीय एवं अपुरणीय क्षती भएको छ । आवास, शैक्षिक, स्वाथ्य, व्यापारिक प्रतिष्ठान, तथा कार्यालय भवनहरु, वस्तीहरु, खानेपानी, बाटो जस्ता भौतिक संरचनाहरु तथा अन्य सामाजिक ‍आर्थिक संरचनाहरु तहसनहस भएका छन्। यस पृष्ठभूमिलाई ध्यानमा राखी  नेपाल सरकार

साप्ताहिक नगर सरसफाई कार्यक्रम

जिल्ला प्रशासन एबम उप-महानगरपालिका लगायत विभिन्न कार्यलयहरुका कर्मचारी,व्यपार संघ , राजनैतिक दल ,गै. स. स प्रतेक सनिबार यसरी जनकपुरको चोक चोकमा गएर सरसफाई गर्ने गरेका छन , तपाई पनि आ-आफ्नो घर र सडक सफा गरेर असल नागिरिकको पहिचान कायम गर्न सक्नु हुनेछ |

सूचनाको हक सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनकपुर उप-महानगरपालिका कार्यालयको कर्मचारी र वडा सचिबहरुलाई सूचनाको हक सम्बन्धि अभिमुखीकरण गरियो | 

मिति: २०७२/०३/१८ , शुक्रबार दिन 

 

Pages