FAQs Complain Problems

साप्ताहिक नगर सरसफाई कार्यक्रम

जिल्ला प्रशासन एबम उप-महानगरपालिका लगायत विभिन्न कार्यलयहरुका कर्मचारी,व्यपार संघ , राजनैतिक दल ,गै. स. स प्रतेक सनिबार यसरी जनकपुरको चोक चोकमा गएर सरसफाई गर्ने गरेका छन , तपाई पनि आ-आफ्नो घर र सडक सफा गरेर असल नागिरिकको पहिचान कायम गर्न सक्नु हुनेछ |

भोलिको सनिबार ,सरसफाई गरी मनाउ पुरै घर परिवार

प्रतेक सप्ताह सनिबार दिन, बिहान