FAQs Complain Problems

सिटी सेनिटाइजेसन अभियान

सहरलाई कोरोना भाइरस र मच्छर निस्सक्रमण बनाउने अभियान (City Sanitization Drive) अन्तर्गत जनकपुरधाम उप-महानगरपालिकाले निरंतर बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल हुने थाउ, जानकी मंदिर, मस्जिद, आस्पताल, सड़क, नाला, अन्य सार्वजनिक स्थललाई निस्सक्रमण गर्ने काम गरिरहेको छ ।