FAQs Complain Problems

घर सर्वेक्षणको लागि युवाहरूलाई ४५ दिनको लागि गणकको रूपमा आमन्त्रणा ।

"मेयर युवा रोजगार कार्यक्रम" अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा हुन गइरहेको घर सर्वेक्षणको लागि हामी इच्छुक युवाहरूलाई ४५ दिनको लागि गणकको रूपमा हाम्रो टिममा सामेल हुन आमन्त्रित गर्दछौं ।

आवेदनको लागि तल दिएको फारम भर्नु होस्।आव्दन भर्ने समय मिति २०८१।०५।०९ गते सम्म भरि सक्नु पर्ने छ ।

Form Link: https://forms.gle/rDptzWArhPtpSBDH6