FAQs Complain Problems

सूचना-सूचना-सूचना

जनकपुरधाम उपमहानगरपालिकाको सरसफाई ड्राइभर वर्ष २५को राकेश महरा सडक दुर्घटनामा परी असामयिक निधन हुन गएकोले मृतकको आत्माको चिर शान्तिको लागि हर्दिक श्रद्धाञ्जली तथा शोक व्यक्त गर्नका लागि आज मिति २०८२।१०।१५गते दिउसो १२ः०० बजे कार्यालय परिसरमा शोकसभा हुने भएकोले सम्पूर्ण कर्मचारी वर्गहरुलाई सहभागि भै दिन हुनका लागि अनुरोध छ तत् पश्चात  कार्यालयका सार्वजनिक सेवा बन्द रहने व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ -जनकपुरधाम उपमहानगरपालिका ।