FAQs Complain Problems

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका लागि शिप मुलक तालिम

मिति २०८३-०६-०१ गते वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहल, काठमाण्डौंबाट प्रकाशित सूचना अनुसार वैदेशिक रोजगारिबाट फर्किएका व्यक्तिका लागि सिप विकास तालिमको आवश्यकता पहिचालनको लागि २१ दिने सूचना प्रकाशन गरेकोमा ईच्छुक व्यक्तिले जनकपुरधाम उप-महानगरपालिका अन्तर्गत संचालित "रेमी" कार्यक्रममा कार्यरत कर्मचारीहरुसँग सम्पर्क गर्नका लागि यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ । प्रकाशित सूचना यस प्रकार छ्न् ।