FAQs Complain Problems

सामजिक सुरक्षा तथा संरक्षण भत्ता नविकरण सम्बन्धित सूचना ।

जनकपुरधाम उपमहानगरपालिका भित्रका  तपसिलमा उल्लेखित व्यत्तिहरु सामाजिक सुरक्षा तथा संरक्षण भत्ता भाद्र मसान्त भित्र सम्बन्धित वडामा गई नविकरण गराउने सम्बन्धी अनुरोध छ ।