नमस्कार,
जनकपुरधाम उप महानगरपालिकाले आ. व. ०८०/०८१ को नीति तथा कार्यक्रमलाई नागरिक अपेक्षामा आधारित बनाउने प्रयास थालेको छ । यसका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला?