FAQs Complain Problems

News and Events

साप्ताहिक नगर सरसफाई कार्यक्रम

जिल्ला प्रशासन एबम उप-महानगरपालिका लगायत विभिन्न कार्यलयहरुका कर्मचारी,व्यपार संघ , राजनैतिक दल ,गै. स. स प्रतेक सनिबार यसरी जनकपुरको चोक चोकमा गएर सरसफाई गर्ने गरेका छन , तपाई पनि आ-आफ्नो घर र सडक सफा गरेर असल नागिरिकको पहिचान कायम गर्न सक्नु हुनेछ |

सूचनाको हक सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

जनकपुर उप-महानगरपालिका कार्यालयको कर्मचारी र वडा सचिबहरुलाई सूचनाको हक सम्बन्धि अभिमुखीकरण गरियो | 

मिति: २०७२/०३/१८ , शुक्रबार दिन 

 

Pages