जनकपुरधाम उपमहानगरपालिका भित्रका तपसिलमा उल्लेखित व्यत्तिहरु सामाजिक सुरक्षा तथा संरक्षण भत्ता भाद्र मसान्त भित्र सम्बन्धित वडामा गई नविकरण गराउने सम्बन्धी अनुरोध छ ।
"मेयर युवा रोजगार कार्यक्रम" अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा हुन गइरहेको घर सर्वेक्षणको लागि हामी इच्छुक युवाहरूलाई ४५ दिनको लागि गणकको रूपमा हाम्रो टिममा सामेल हुन आमन्त्रित गर्दछौं ।