Home » सुन्दर, स्वच्छ समृद्ध जनकपुरधाम संकल्प अभियान
सुन्दर, स्वच्छ समृद्ध जनकपुरधाम संकल्प अभियान
Submitted on: Thu, 08/02/2018 - 17:18
जनकपुरधाम उपमहानगरपालिकाको सुन्दर, स्वच्छ समृद्ध जनकपुरधाम संकल्प अभियानमा मितिः २०७५/०४/१९ शनिबारको दिन बिहान ७ बजे जानकी मन्दिर परिसर भित्र गरिमामय उपस्थितीको लागि अनुरोध छ ।